गर्भितता

ना.

  1. मूल वाक्यको पेटभित्र दोस्रो वाक्य पर्दा हुने काव्यको एक दोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)