गर्ल्यामगुर्लुम

क्रि.वि. [अ. मू. गर्ल्याम् (द्वि.)]

  1. पूरै भत्किने वा लड्ने किसिमले (रुख, घर, पर्खाल, डाँडो इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)