गर्व

ना. [सं.]

  1. कुनै ठुलो कामकुरा, वस्तु, व्यक्ति आदिसित सम्बन्धित औचित्यपूर्ण अहंभावना।
  2. मै जान्नेसुन्ने हुँ भन्ने घमन्ड; अभिमान; सेखी; अहमत्याइँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)