गलकट्टा

वि.

  1. घाँटी काट्ने; गलो रेट्ने; घिच्रो सेर्ने।
  2. निर्धाको रगत चुस्ने; शोषक; घातक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)