गल

ना. [सं.]

  1. गला; घाँटी; कण्ठ।
  2. घाँटीको भित्रपट्टिको भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)