गलकोटे

वि.

  1. गलकोटमा बस्ने; गलकोटको बासिन्दा। स्त्री. गलकोटेनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)