गलक्क
क्रि.वि. [अ. मू. गलक्+क]
- पाकेर वा सडेर ज्यादै गल्ने गरी; फतक्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)