गलगाँठो

ना. [गल+गाँठो]

  1. घाँटीमा कुनै पनि भागमा निस्किएको खटिरो।
  2. घाँटीमा फेरो पुग्ने ठाउँमा पारिएको गाँठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)