गलगाँड

ना. [सं. गलगण्ड]

  1. गलाको गाँड; गलगण्ड।
  2. वरिपरि भन्ट्याङभुन्टुङ केटाकेटी आदिको घेरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)