गलगिज्ज/गलगिद्ध

क्रि.वि.

  1. [सं. गल+गिज्ज/गिद्धे घाँटी टन्न हुने गरी खाने चालसँग; कोची-कोची वा अटेसमटेस होउन्जेल खाने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)