गलजिब्री
ना. [सं. गलजिह्वा]
- श्वासनलीको मुखलाई खानेकुरा खाँदा बन्द र सास फेर्दा खुला गर्दा सर्किने सम्भावनाबाट जोगाउने मासुको लुर्कन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. गलजिह्वा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)