गलत
वि. [अ.]
- ठिक नभएको; बेठिक; अनुचित; गल्ती।
- झुटो; असत्य; मिथ्या (कुरा, भनाइ, लिखत आदि)।
- अशुद्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)