गलतफहमी

ना.

  1. नभएको वा अपत्यारिलो हल्ला; होहल्ला।
  2. झुक्यान; भ्रम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)