गलफुले

ना. [गलफुलो+ए]

  1. चम्सुरका जस्ता पात हुने, बिचमा गाँठैगाँठाको झाम्टो परेको, गाईबस्तुले खाएमा गला फुल्ने एक प्रकारको भुइँझार।
  2. गलफुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)