गलफुलो

ना. [गला+फुल्+ओ]

  1. च्यापु सुनिने वा घाँटी फुलेर फुकुन्डो आउने रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)