गलल्ल

क्रि.वि. [अ. मू. > गलल्+ल]

  1. खित्का छोडेर धेरै जना हाँस्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)