गलसेरा
वि. [गला+सेर्+आ]
- गलो सेर्ने वा रेट्ने।
- दीनदुःखीलाई सताउने; गरिबमारा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)