गलाउनु
प्रे.क्रि.
- गल्ने बनाउनु; गलक्क हुने तुल्याउनु।
- टेक लिनेलाई कायल पार्नु; अपराध सकार्ने बनाउनु; पग्लाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)