गलाम

ना. [सं. गल]

  1. बस्तुभाउ बाँध्दा गलामा पर्ने दाम्लाको भाग। (उदा.- गलाम सानो भए बस्तुलाई घटेसी लाग्ने डर हुन्छ)।
  2. गलामा फेरो पुग्ने; गलाभरिको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)