गलाम गाँठोना.गलामा फेरो पुग्ने ठाउँमा पारिएको गाँठो; गलमगाँठो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)गलाम गला लाग्नु