गल्छेडो

ना.

  1. सानो बाङ्गोटिङ्गो र अप्ठेरो बाटो; साँघुरो गल्ली।
  2. बस्तुभाउ हिँड्ने वा मूलबाटोमा मोडिने छोटो बाटो; उनाउ बाटो।
  3. खोँच परेको ठाउँ; त्यस्तै अप्ठेरो काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)