गल्ड्याङ्ग्रो/गल्ढ्याङ्ग्रो
वि.
- राम्रोसँग बोल्न नजान्ने वा बोली स्पष्ट नभएको; लठेब्रो।
- स्वर मात्र ठुलो तर बुद्धि नभएको; सिधासाधा; लाटोसुधो।
- हुस्सु; लन्ठ। स्त्री. गल्ड्याङ्ग्री/गल्ढ्याङ्ग्री।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)