गल्थो

ना.

  1. मुजा पारेर लाइएका फरियाको पोल्टामा पर्ने मुठो वा गाँठो।
  2. धानको रोपो सप्रेर मुठीभरि गाँजिएको झाङ; घाँस वा झारको ठुलो मुठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)