गल्ती
ना. [अ. गलती]
- नियम, रीति, सिद्धान्त आदिका दृष्टिले हुने वा गरिने भुल; भुलचुक; बिराम।
- भाषा, व्याकरणका दृष्टिले भएको वा गरिने भुल; अशुद्धि।
- अनुचित काम; नसुहाउँदो आचरण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)