गल्ला
ना. [अ. गल्ल]
- अन्नपात; धानचामल, मकै आदि अन्न; अनाज।
- खास गरी विदेशी सेनामा भर्ना गर्न भेला गरिएका युवकहरूको समूह (रङ्गरुट)।
- खुत्रुके जस्तै तर खोल्ने , बन्द गर्ने गरिएको पसलेहरूको सानो बाकस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)