गल्लावाल
ना.
- अन्नपातको बिक्री गर्ने व्यक्ति; अनाजको व्यापारी।
- सेनामा भर्ना गर्न रङ्गरुट जम्मा गरी लाने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)