गल्ली

ना. [सं. गल]

  1. प्रायः सहरभित्रका घरहरूका पड्क्तिबिचमा रहेको साँघुरो बाटो।
  2. सानो र नराम्रो बाटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)