गलवि. [सं. गर्त]डोल वा गहिरी परेको र कुलोपानी लाग्ने; अव्वल (खेत)।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)गल्नु गल