गवैया

ना. [गाउ+ऐया]

  1. गीत वा राग गाउने व्यक्ति; गाउने मान्छे; गायक; वस्ताज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)