गव्य
वि. [सं.]
- गाईबाट प्राप्त हुने (दुध, दही, घिउ, गहुँत र गोबर)।
- गाईभैँसीलाई खुवाइने (घाँस, भुस, कुँडो इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)