गहकिलो

वि.

  1. खँदिलो भईकन महत्त्वपूर्ण; गहक भएको; वजनदार।
  2. सार वा तत्त्व भएको; राम्रो र गतिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)