गहत

ना. [सं. कुलत्थ]

  1. एकै भेट्नामा फुस्रा तीन पात हुने, पहेँला फूल फुल्ने र लाम्चा कोसा लाग्ने, दाल-जातको लहरो वा त्यसैको कोसामा फल्ने सेतो,रातो र कालो तीन जातको हुने चेप्टो आकार भएको गेडादार अन्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)