गहते

वि. [गहत+ए]

  1. गहतका रङको; गहतजस्तो वर्ण भएको।
  2. पाखे; असभ्य।
  3. पेटभरि खान नपुग्ने; आर्थिक अवस्था कमजोर भएको।
  4. गहत जस्तै बोट हुने तर फल नलाग्ने एक जातको वनस्पति (घाँस)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)