गहिरिनु

अ.क्रि. [गहिरो+इ+नु]

  1. गहिरो हुनु।
  2. भित्री तहसम्म पुग्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)