गहिरी
वि. [गहिरो+ई]
- अलि-अलि गहिरो; थोरै गहिरो।
- आँत-भेउ पाउन नसकिने (स्त्री)।
- गहिरो परेको जमिन; गलखेत; डोलखेत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [गहिरो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)