गाँज

ना. [सं. गर्जन]

  1. धान, कोदो, घाँस आदिको फेददेखि पलाएको एउटै बुटो; झाङिन सकेजति समूह।
  2. अँगालाभरि वा मुठीभरि अटाएजति वस्तु।
  3. कागती र ज्यामिरको रस पकाएर चुक बनाउँदा उमालले किनारामा लगाउने फिँ ज ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)