गाँज्नु
स.क्रि. [गाँज+नु]
- छोप्नु; आफ्नो कब्जामा पार्नु।
- झम्टेर टिप्नु; च्याप्प पारेर अँठ्याउनु।
- प्रभावमा पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [गाँज+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)