गाँजिनु

अ.क्रि. [गाँज+इ+नु]

  1. कुनै बोटबिरुवा हाँगाबिँगाले युक्त हुनु; झाङिनु; झाम्टिनु; मौलाउनु; फैलिनु।
  2. धनसम्पत्ति, कुलकुटुम्ब आदिले परिपूर्ण हुँदै जानु; सम्पन्न हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)