गाँजिनु

क.क्रि. [गाँज्+इ+नु]

  1. कुनै सङ्कटपूर्ण स्थिति वा समस्याले छोपिनु; ऐँचमा परिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)