गाँठकोपी/गोभी

ना.

  1. माटामाथि सलगमको जस्तै गाँठो लाग्ने र तर्कारी खाइने काउलीका जातको डल्लो वस्तु वा त्यसैका मुन्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)