गाँठ
ना. [गाँठो< सं. ग्रन्थि]
- धागो, सनपाट, कपडा आदि बाँधेको पूरा भारी; गठरी।
- मूल धन; सञ्चित पुँजी।
- गठरिएको; पुड्को; गान्टे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [गाँठो< सं. ग्रन्थि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)