गाँठे
वि. [गाँठो+ए]
- सलक्क नभई गाँठैगाँठा परेको।
- चाहिँदो मात्रामा बढ्न नसकेको; गान्टे; पुड्के।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [गाँठो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)