गाँठे

वि.बो.

  1. कुनै प्रसङ्गमा उदेक, रउस आदिको भाव जनाउने शब्द। (उदा.- लालेले त पुतलीलाई बिहे नै गरिसकेछ, ए गाँठे! नभन्दै गाँठे! उसले पनि जागिर खाएछ!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)