गाँठोलुकाइ

ना.

  1. रुमाल, पटुका वा डोरी गाँठो पारी सो गाँठो लुकाएर छकाउँदै खेलिने, केटाकेटीहरूको एक खेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)