गाँडागर्चा

वि. [सं. गाँडा+गर्चो]

  1. सलक्क नपरेका वा गान्टा र नसप्रेका (केटाकेटी र फलफूल)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)