गाँड कोराकोर

ना.

  1. परस्परमा गर्दन अँठ्याउन खोज्ने अड्डी; परस्परको कचिङ्गलोले दुःखद रूप लिएको अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)