गाँडीमुखे

वि.

  1. योनिको जस्तो मुख भएको; रिसउठ्दो र मननपर्ने अनुहारको (अश्लील गालीमा हुने प्रयोग)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)