गाँडु

ना.

  1. माउबाट छुट्ट्याउने अवस्थामा नपुगेको गधा; गधाको बच्चो।
  2. सरसल्लाहमा मिल्न नसक्ने वा उचित रूपले काम गर्न नसक्ने; बेमेलको; काम नलाग्ने; रद्दी; चुत्थो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)