गाँडो

वि. [गाँड+ओे]

  1. घाँटीमा गाँड भएको; गँडाहा।
  2. मिलनसार नभएको; गाँडु।
  3. कामै नलाग्ने; हलम्बु; लट्ठक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)