गाँती

ना.

  1. चिसोबाट बच्नका लागि कान, घाँटी र टाउको छोप्ने गरी तीन चोसे पारी बनाइएको, गलबन्दीको काम दिने कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)